Latest News
-
प्रियंकाको यस्तो डरलाग्दो रुप
बुधबार सम्पन्न प्रेसमिटमा प्रियंकाले आफु ‘माला’ को भूमिकाबाट निकै आशावादी रहेको बताइन् । उनले भनिन ‘माला मेरो लागि अलि फरक क्यारेक्टर थियो ,दर्शकले यसमा मलाई अन्य भन्दा फरक पाउनु हुनेछ ।’
- प्रकाशित मितिः December 31,1969
- 371 पटक पढिएको
- News Page
-
आँसु झार्ने ८ वर्षियको निर्देशन : प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
फिल्म हेरी सकेर हलबाट बाहिरिंदा अधिकाशंको आँखा रसाएका थिए । बाल कलाकार संगम विष्टले सबैको मन चोर्न सफल भइन् । संगम निर्देशक सौगात विष्टकी दिदि हुन् ।
- प्रकाशित मितिः December 11,2014
- 576 पटक पढिएको
- News Page
-
निर्माता खतिवडा निर्वस्त्र मृत अवस्थामा भेटिए
निर्माता खतिवडाको मृत्युको खास कारण खुल्न नसकेपनि हृदयघात हुन सक्ने आशंका गरिएको छ । केही वर्ष पहिले पनि निर्माता खतिवडा हृदयघातकै कारण मृत्यूको जोखिमबाट उम्केका थिए ।
- प्रकाशित मितिः December 10,2014
- 378 पटक पढिएको
- News Page
-
चलचित्र कल्याण कोषलाई ‘माइ प्रमिस’ को आर्थिक सहयोग
आगामी पुष १८ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको सुरज सुब्बा ‘नाल्बो’ निर्देशित फिल्मले चलचित्र पत्रकार कल्याण कोषलाई ७ हजार १ सय रुपैंयाँ सहयोग गरेको हो ।
- प्रकाशित मितिः December 09,2014
- 470 पटक पढिएको
- News Page
-
आलोक नेम्वाङको सम्मानमा ‘पुनर्जन्म’ फागुन २२ गते पुग्यो
स्वर्गीय निर्देशक आलोक नेम्वाङको फिल्म ‘अझै पनि’ सोही मितिमा प्रदर्शन हुने भएपछि ‘पुनर्जन्म’ ले नयाँ प्रदर्शन मिति फागुन २२ गतेलाई तय गरेको हो ।
- प्रकाशित मितिः December 09,2014
- 444 पटक पढिएको
- News Page
-
पूजनाको चकलेट रुप बाहिरियो
निर्मल शर्मा ‘गैंडा’ निर्देशित फिल्म ‘चकलेट’ सडक बालबालिकाको कठिनाई, हाँसो र खुसी माथि आधारित छ । ‘चकलेट’ मा पूजनासँग खुश्बु गुरुङ, प्रितिमाया गुरुङ र केशव तामाङले लगानीमा सहकार्य गरेका छन् ।
- प्रकाशित मितिः December 09,2014
- 374 पटक पढिएको
- News Page
-
तीतो सत्य प्रशारण हुने : दिपक भन्छन्, ‘ठेस पुग्ने व्याङ्ग्य गर्दैनौं’
नटिभिको सेन्सर बोर्ड सदस्य र तितो सत्य निर्माण युनिटबचि सोमबार भएको छलफल पश्चात् तीतो सत्यको प्रशारण सुचारु हुने भएको हो ।
- प्रकाशित मितिः December 09,2014
- 460 पटक पढिएको
- News Page
-
अकेशा र सौरमको चोखो माया सार्वजनिक (भिडियो)
कमल खत्रीको शब्द तथा संगीत रहेको सार्वजनिक ‘जिन्दगी रक्स’ को प्रेम गीतमा हरी हुँमागाईंको निर्देशन छ ।
- प्रकाशित मितिः December 08,2014
- 372 पटक पढिएको
- News Page
-
बैशाख १८ मा ‘भैरव’ : निखिल भन्छन्,‘म डराएको छैन’
‘भैरव’ तीन साता पर सरेपछि अब चैत २७ मा अब ‘नाईं नभन्नू ल ३’, ‘हवल्दार सुन्तली’ र ‘रेशम फिलिलि’ बिच मात्रै पर्दा बाँडफाँड हुने देखिएको छ ।
- प्रकाशित मितिः December 08,2014
- 351 पटक पढिएको
- News Page
-
निर्माता र चलचित्र संघबिच नयाँ सम्झौता
अब चलचित्र बनाउने निर्माता र चलचित्र प्रदर्शन गर्ने प्रदर्शक क्रमशः निर्माता संघ र चलचित्र संघको अनिवार्य रुपमा सदस्य बन्नुपर्नेछ ।
- प्रकाशित मितिः December 08,2014
- 386 पटक पढिएको
- News Page
-
मानव संरक्षणमा जिन्दगी रक्स युनिट
मंचले प्रर्दशन उन्मुख फिल्म ‘जिन्दगी रक्स’ युनिणको हातबाट करिब ४० हजार रुपैँया बराबरको जाडोमा लगाउने लत्ता कपडा हस्तान्तरण गरेको मञ्चका अध्यक्ष एवम् गायक हेमन्त मोक्तानले जानकारी दिए ।
- प्रकाशित मितिः December 08,2014
- 427 पटक पढिएको
- News Page
-
संचिताको बढ्यो सक्रियता
बिहे र सन्तान प्राप्तीका कारण संचिता झन्डै दुई वर्ष जसो एक्सन कटबाट टाढा रहेकी थिइन् ।
- प्रकाशित मितिः December 08,2014
- 541 पटक पढिएको
- News Page
-
आमेश अनुभव, ‘फिल्म खेल्न सजिलो छैन’
आमेश भन्छन, ‘अभिनयसँगै काममा आउने अन्य कुनैपनि विषयमा दख्खल छ भने त्यो व्याक्तीले अवसर पनि पाउँछ र केहि गर्छ पनि ।
- प्रकाशित मितिः December 07,2014
- 430 पटक पढिएको
- News Page
-
‘आभाष’ प्रोमोले भन्छ, ‘सम्बन्ध साझा बस जस्तो’
झन्डै दुई मिनेट लामो सार्वजनिक ‘आभाष’ को प्रोमोमा रमाइला र मन छुने संवाद तथा दृश्य देख्न सकिन्छ । ट्रेलरमा निशा अधिकारी, संयम पुरी, आश्मा डिसी र सलोन बस्नेत हाइलाइट भएका छन् ।
- प्रकाशित मितिः December 07,2014
- 502 पटक पढिएको
- News Page
-
मोदीमा रोकिएको ‘तीतो सत्य’ बारे भारतीय मिडियाले के लेखे ?
मोदी आफैं पनि भारतमा उनीमाथि व्यंग गरिएका कार्यक्रम हेर्छन्, अमेरिकाका राष्ट्रपति बाराक ओवामा पनि उनी माथि व्यंग गरिएका कार्यक्रम हेर्छन् । तर यहा विचित्र भएको छ
- प्रकाशित मितिः December 07,2014
- 473 पटक पढिएको
- News Page
-
‘हिम्मतवाली’ मा मोटी रेखाको ‘तथास्तु’ मा यस्तो रुप (भिडियो)
सविर श्रेष्ठको ‘तथास्तु’ कै लागि रेखाले दुई महिना जसो जिम खाना धाएकी थिइन् भने उनले खानपिनमा पनि निकै ध्यान पुर्याएकी थिइन् ।
- प्रकाशित मितिः December 07,2014
- 384 पटक पढिएको
- News Page
-
रोल्पा बारे रोल्पा रोग बन्ने
सम्पुर्ण छायाँकन रोल्पामै गरिने फिल्म ‘रोल्पा रोग’ लाई ओस्कार कलेज अफ फिल्म स्टडिजमा अध्ययनरत दिपक वलिले पहिलो पटक निर्देशन गर्दैछन् । वलिले यसअघि केहि सर्ट फिल्मको निर्देशन गरेका थिए ।
- प्रकाशित मितिः December 06,2014
- 431 पटक पढिएको
- News Page
-
माल्भिकाको ‘हाउ फन्नी’ छायाँकनमा
मंसिर २० गते शनिबार बनस्थलीस्थित एभ्रेष्ट चाइल्ड केयर होममा मूर्हत गर्दै माल्भिकाको ‘हाउ फन्नी’ को छायाँकन प्रारम्भ भएको हो ।
- प्रकाशित मितिः December 06,2014
- 406 पटक पढिएको
- News Page
-
अस्पताल र स्टुडियोको ‘रङ बैजनी’
फिल्म ‘रङ बैजनी’ अस्पताल र स्टुडियोमा सिमित छ । पुराना निर्देशक प्रधानले फिल्मको कथावस्तु पनि पुरानै छानेका छन् ।
- प्रकाशित मितिः December 05,2014
- 468 पटक पढिएको
- News Page
-
अवार्डलाई फिल्टर गर्रौं !
पाका निर्माता छविराज ओझा फैलिएको अवार्ड महोत्सव बारे भन्छन्, ‘अवार्ड सम्बन्धी कार्यक्रम फिल्टर हुन आवश्यक छ ।’ उनी थप्छन्, ‘हलमा समेत दर्शक छानेर फिल्म हेर्न जान थालेका छन् अवार्ड कार्यक्रम पनि छानिन
- प्रकाशित मितिः December 04,2014
- 548 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
