Latest News
-
निर्देशक श्याम भट्टराईले आफैंलाई सम्पादन गर्न बिर्सिएपछि...!
गर्व गर्न लायक फिल्म खेल भन्दा श्रीमती शर्मा ६ महिना माइत गएर बसेको रहस्य समेत निर्देशक भट्टराईले खुलाए ।
- प्रकाशित मितिः March 13,2015
- 419 पटक पढिएको
- News Page
-
‘डाइङ्ग क्यान्डल’ मा दिदी भाइको लोभ लाग्दो प्रेम, हेर्नुस् प्रोमो
निर्देशक केसी स्वयमकै कथा लेखन रहेको फिल्म ‘डाइङ्ग क्यान्डल’ लाई रविन आचार्यले छायाँकन गरेका हुन् ।
- प्रकाशित मितिः March 12,2015
- 327 पटक पढिएको
- News Page
-
‘किल्ला’ लाई ३० बढी हल : दुवै फिल्ममा प्रिया रिजालको आइटम
पिजी प्रमाण पत्र प्राप्त यो फिल्म देशका झण्डै ३० बढी पर्दामा प्रदर्शन हुँदैछ ।
- प्रकाशित मितिः March 12,2015
- 426 पटक पढिएको
- News Page
-
‘हराएको छैन’ भन्ने शशीलाई चाहियो यस्तो भूमिका
विगत साढे एक वर्षदेखि व्यावसायिक पार्टनरसँगको सहकार्यमा आफुले उक्त पसल दिल्लीमा सञ्चालन गरिरहेको शशीले बताइन् ।
- प्रकाशित मितिः March 12,2015
- 486 पटक पढिएको
- News Page
-
बालिका बलात्कारी दिनेश सुवेदी सक्कली गीतकार होइनन् !
उनले लेखेको पछिल्लो गीत छविराज ओझाद्वारा निर्मित फिल्म ‘हवल्दार सुन्तली’ मा समावेश छ ।
- प्रकाशित मितिः March 12,2015
- 475 पटक पढिएको
- News Page
-
घर सजाउन सरोज खनाल नेपालमा : भन्छन्, ‘नेपाल फर्किएर फिल्म बनाउँछु’
पछिल्लो पटक ‘नाईं नभन्नू ल २’ मार्फत दर्शक माझ आएका सरोजले दर्शक र निर्माताले पत्याएमा आफु फिल्म खेल्न तयार रहेको खुलाए ।
- प्रकाशित मितिः March 12,2015
- 493 पटक पढिएको
- News Page
-
‘फिल्मी खवर वर्ष व्यक्ति ०७१’ मा छानिए सौगात र प्रियंका
सौगात विष्टले गिनिज वुक अफ द् वल्र्ड रेकर्डसमा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल भए भने नायिका प्रियंका कार्की वर्ष भरी नै व्यस्त रहिन् ।
- प्रकाशित मितिः March 12,2015
- 496 पटक पढिएको
- News Page
-
नाईं नभन्नू ल ३ प्रोमो रिलिज
सार्वजनिक प्रोमोमा फिल्मका सबै मुख्य कलाकारहरु पस्तुत छन् । प्रोमोमा नाईं नभन्नू ल देखिको दृश्य तथा संवाद समावेश छन् ।
- प्रकाशित मितिः March 11,2015
- 408 पटक पढिएको
- News Page
-
अमेरिकामा ‘भूल भुलैया’ लाई यस्तो प्रतिक्रिया (भिडियो हेर्नुस्)
फिल्म प्रेम कथामा आधारित छ । फिल्मका प्रस्तुतकर्ता दिनेश कुमार पोखरेल हुन् ।
- प्रकाशित मितिः March 11,2015
- 464 पटक पढिएको
- News Page
-
समिरको ‘तिमी पनि एक्लै म पनि एक्लै’ आयो
भिडियोमा रिमा विश्वकर्माको साथमा किरण ल्याकुल, विनोद न्यौपाने, सौगात र अनन्त तिमिल्सिना फिचरिङ छन् ।
- प्रकाशित मितिः March 11,2015
- 411 पटक पढिएको
- News Page
-
मुम्बईमा रेखा क्रेज, कोही आशिष लिने कोही फिल्म खेल्छु भन्ने
यता ‘होली हंगामा’ कार्यक्रममा रेखसँगै रहेका नायक एवं सञ्चारकर्मी श्याम अर्याल भने काखमा बच्चा च्यापेर कार्यक्रममा सहभागी भएका महिला दर्शक देखेर चकित परेछन् ।
- प्रकाशित मितिः December 31,1969
- 378 पटक पढिएको
- News Page
-
६ मुलुकमा ‘रेशम फिलिली’ को शोज बुक्ड : हिट गीतको भएको छैन भिडियो रिसुट
अन्य मुलुकमा पनि प्रदर्शनको माग भैरहेको निर्माता वाग्लेको भनाई छ । आउँदो वर्ष ०७२ को वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
- प्रकाशित मितिः March 11,2015
- 441 पटक पढिएको
- News Page
-
सुवास मेचेले भने, ‘म नै हुँ किल्लाको हिरो ’
निर्देशक हिमाल केसी समेत नयाँ फिल्मको छायाँकनमा व्यस्त हुंदा निर्माता एवं कलाकार सुवास मेचे एक्लै ‘किल्ला’ को प्रदर्शन व्यवस्थानमा व्यस्त छन् ।
- प्रकाशित मितिः March 11,2015
- 363 पटक पढिएको
- News Page
-
निर्माता स्वयम्ले भने, ‘मिसन पैसा २ ले पानी पनि भन्न पाएन !’
निर्माताद्धय वाग्ले र महर्जनले फिल्म ‘मिसन पैसा २’ को व्यापार सोचे अनुरुप नभएको स्विकार गरेका छन् ।
- प्रकाशित मितिः March 11,2015
- 588 पटक पढिएको
- News Page
-
‘झिग्राना’ हेरेर तर्सिइन् आनी, भनिन्, ‘प्राविधिक पक्ष उत्कृष्ट’
फिल्म ‘झिग्राना’ हेरेर आफु डराएको समेत आनीले बताइन् । ‘झिग्राना’ ले तर्साउने मात्रै नभएर नेपाली समाजमा शिक्षा पनि दिएको आनीको ठम्याई छ ।
- प्रकाशित मितिः March 11,2015
- 400 पटक पढिएको
- News Page
-
प्रियंकाको स्वरमा ‘स्वतन्त्र छु म’ : अर्को वर्ष एल्बम आउने
शैलेश श्रेष्ठको संगीत रहेको उक्त गीतको फाइनल रेकर्ड समेत भैसकेको छ ।
- प्रकाशित मितिः March 11,2015
- 383 पटक पढिएको
- News Page
-
जेठ ८ मा ‘अधकट्टी’ लाई अवसर र मौका
‘अधकट्टी’ प्रदर्शन हुने मितिमा प्रस्तुतकर्ता प्रदिप के.उदयको जन्मदिनको संजोग पनि परेको छ ।
- प्रकाशित मितिः March 10,2015
- 468 पटक पढिएको
- News Page
-
‘षडङ्ग’ मा कसको मर्ने पालो ? (टिजर रिलिज)
३० सेकेन्ड लामो सार्वजनिक टिजरमा नायक सौगात मल्लको यादगार संवादलाई सुन्न सकिन्छ ।
- प्रकाशित मितिः March 10,2015
- 382 पटक पढिएको
- News Page
-
‘मेरो कारणले फिल्म चल्छ भने मलाई नलिनुस्’ : आर्यन सिग्देल
गत वर्ष प्रदर्शनमा आएका आर्यन अभिनित अधिकाशं फिल्महरु व्यापारिक रुपमा घाटामा गए ।
- प्रकाशित मितिः March 10,2015
- 426 पटक पढिएको
- News Page
-
बाबुराम भट्टराईले गरे ‘भीमदत्त’ को सटिक समिक्षा : यस्ता छन् सवल र सुधारात्मक पक्ष
भीमदत्तको ऐतिहासिक प्रतिशोध वर्तमान सन्दर्भमा लिंगोमा टाउको झुण्ड्याएर नै गरिनु चाहिं अनावश्यक र अतिरञ्जित पूर्ण लाग्छ ।
- प्रकाशित मितिः March 10,2015
- 432 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
