Latest News
-
‘प्रिमियरले तरंग पैदा गर्छ’ : निर्देशक योगेश घिमिरे
योगेश घिमिरे निर्देशित फिल्म ‘भूल भुलैया’ लाई प्रिमियरमा मिश्रित प्रतिक्रिया मिल्यो जबकि अमेरिकामा सम्पन्न प्रिमियरमा यो फिल्मलाई ‘वाही वाही’ भन्ने प्रतिक्रिया मिलेको थियो ।
- प्रकाशित मितिः March 26,2015
- 483 पटक पढिएको
- News Page
-
सर्वोच्चको फैसला चलचित्र विकास वोर्डको पक्षमा
यता निर्देशक केपी पाठकले भने सार्वोच्चको फैसललाई श्रृजनाको हार भएको प्रतिक्रिया दिएका छन् ।
- प्रकाशित मितिः March 26,2015
- 389 पटक पढिएको
- News Page
-
‘अमेरिका मेरो जीवनको एक्सिडेन्ट थियो’ : सरोज खनाल
केही साता पहिला अमेरिका देखि एक महिना बस्ने गरी नेपाल फर्किएका अभिनेता खनालले शुक्रवार साप्ताहिकसँगको कुराकानीमा अमेरिका बसाई र अन्य अनुभव साटेका छन् ।
- प्रकाशित मितिः December 31,1969
- 495 पटक पढिएको
- News Page
-
‘अचेतन मनमै हिरो बन्छु भन्ने थियो’ : शोहित मानन्धर
रिदम’ फिल्म व्यावसायिक रुपमा सफल भएपछि आफुलाई सबैले ‘नोटिश’ गरेको शोहितले सुनाए ।
- प्रकाशित मितिः March 25,2015
- 386 पटक पढिएको
- News Page
-
१० वर्षपछि फर्कंदा विनोद र करिश्मालाई लाग्यो यस्तो
काठमाण्डू पछि विरञ्ग र सर्लालीमा ३६ दिन छायाँकनको छायँकन तालिका सकेर ‘फागु’ टोली मंगलबार राती राजधानी फर्किएको हो ।
- प्रकाशित मितिः March 25,2015
- 444 पटक पढिएको
- News Page
-
‘होमवर्क’ रिलिज नहुँदै आर्यन सिग्देलको यस्तो लुक्स
निरक पौड्यालले निर्देशन गरेको फिल्म ‘होमवर्क’ मा आर्यन चकलेटी भूमिकामा पनि प्रस्तुत भएका छन् । तर, आर्यनको चकलेटी लुक्सलाई प्रचार प्रसारमा ल्याउने नीति गोपिकृष्ण प्रा.लिको छैन ।
- प्रकाशित मितिः March 25,2015
- 356 पटक पढिएको
- News Page
-
‘गेम’ बाट मनिषा कोइरालाको पुनरागमन
एक समयकी बलिउडकी ‘टप एक्ट्रेस’ केही महिना अघि मात्रै अभिनयबाट सन्यास लिने, नलिने बारे सोच्दै गरेको बताएकी थिइन् ।
- प्रकाशित मितिः March 25,2015
- 345 पटक पढिएको
- News Page
-
राउटेको कथामा ‘बिर्खेलाई चिन्छस्’ निर्देशकको ‘जिग्री’
राइज फिल्मस्को ब्यानरमा कल्पना राईले निर्माण गर्ने यो फिल्मको आउँदो बैशाख १ गते मूर्हत गरेर सोही महिनाको दोश्रो सातादेखि छायाँकन सुरु हुँदैछ ।
- प्रकाशित मितिः March 24,2015
- 367 पटक पढिएको
- News Page
-
बैशाख कुर्दै बिग ब्यानर : ०७२ सालका बन्नेछन् प्रतिक्षित फिल्म
महिला टेम्पो चालकको कथामा आधारित हुने फिल्म ‘राम प्यारी’ मा निर्मात्री रेखा थापाकै शिर्ष भूमिका रहनेछ । ‘राम प्यारी’ को प्रदर्शन लक्ष्य फूलपातीलाई राखिएको छ ।
- प्रकाशित मितिः March 24,2015
- 339 पटक पढिएको
- News Page
-
फस्ट लुक सार्वजनिक गर्दै ‘ठमेल डट कम’ लाग्यो चरिकोटतिर
गोपीकृष्ण मुभिज प्रा.ली.को ब्यानरमा उद्धव पौड्यालको प्रस्तुति रहने फिल्म ‘ठमेल डट कम’ को सार्वजनिक फस्ट लुकमा कलाकारहरु अनुप विक्रम शाही, प्रमोद अग्रहरी, नरेन खड्का र नीता पोखरेल प्रस्तुत भएका छन् ।
- प्रकाशित मितिः March 24,2015
- 374 पटक पढिएको
- News Page
-
‘भूल भुलैया’ को प्रिमियरमा नितालाई प्रेमीको चुम्बन (फोटो फिचर)
आमेशले फिल्म ‘भूल भुलैया’ मन परेको प्रतिक्रिया दिए ।
- प्रकाशित मितिः March 24,2015
- 483 पटक पढिएको
- News Page
-
‘राम प्यारी’ मा संगीतकार बनिन् रेखा थापा
फिल्म ‘काली’ मा कथा लेखेकी रेखाले ‘हिम्मतवाली’ लाई छायाँकन स्थलमा पुगेर आफैंले निर्देशन गर्ने हिम्मत जुटाइन् । ‘काली’ र ‘हिम्मतवाली’ दुवै फिल्म सफल भए ।
- प्रकाशित मितिः March 23,2015
- 421 पटक पढिएको
- News Page
-
‘रातो घर’ को तस्बिर सार्वजनिक गर्न नपाइने
बिना अनुमति फिल्मको तस्बिर सार्वजनिक गर्नेलाई जरिवाना नै तिराउने सम्मको द्धिपक्षिय सम्झौता समेत गरिएको छ ।
- प्रकाशित मितिः March 23,2015
- 416 पटक पढिएको
- News Page
-
‘आवेग’ चलोस् भन्दै नायिका र निर्देशक पाथिभरामा
एक्सन शैलीको यो फिल्मको जेठ महिनामा प्रदर्शन गर्ने तयारी चल्दैछ । ‘आवेग’ लाई फागुन ८ मा रिलिज गर्ने तयारी थियो, पछि रोकियो ।
- प्रकाशित मितिः March 23,2015
- 329 पटक पढिएको
- News Page
-
‘म आफैं कामुक छु’ : विनिता बराल
विनित अभिनित ‘उमङ्ग’ नामक फिल्मले धार्मिक द्धन्द्ध अनि प्रेमको महसुश गराउँछ ।
- प्रकाशित मितिः March 23,2015
- 496 पटक पढिएको
- News Page
-
सुपरहिट फिल्म ‘शिलशिला’ को सिक्वेल बन्ने
राजेन्द्र उप्रेती निर्देशित फिल्म ‘शिलशिला’ को सिक्वेलको यतिबेला स्क्रिप्ट चल्दैछ ।
- प्रकाशित मितिः March 23,2015
- 432 पटक पढिएको
- News Page
-
चलेन ‘माला’ : अर्को प्रशंसनिय फ्लप फिल्म
यो फिल्मका गीत संगीत बजारमा हिट थिएनन् । 'माला' लाई केवल तर्साउने फिल्म मात्रै भनेर प्रचार गरिएको थियो ।
- प्रकाशित मितिः March 22,2015
- 349 पटक पढिएको
- News Page
-
भाइरल गीतको भल्गर नक्कलमा फसे राजेश र बिना
सामाजिक सञ्जालमा भाइरल बनेको यसको अडियो गीतलाई भल्गर शब्द प्रयोग गरी भिडियोमा समेत मिलाउने प्रयास गरिएको छ ।
- प्रकाशित मितिः March 22,2015
- 352 पटक पढिएको
- News Page
-
पलपल पिडामा निता : ‘भूल भुलैया' वियोगान्त गीत रिलिज
यही शुक्रबार चैत १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘भूल भुलैया’ को सोमबार साँझ प्रिमियर शो हुँदैछ ।
- प्रकाशित मितिः March 22,2015
- 426 पटक पढिएको
- News Page
-
‘हवल्दार सुन्तली’ लाई ‘यू’ : पास भयो ७ मिनेट लामो बलात्कारको दृश्य
छविराज प्रोडक्सनले यसअघि निर्माण गरेका हरेक फिल्महरुले सेन्सर वोर्डबाट ‘यू’ प्रमाण पत्र पाउँदै आइरहेका छन् ।
- प्रकाशित मितिः March 22,2015
- 375 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
