Latest News
-
अफिसियल ट्रेलरमा यस्तो छ ‘धुन’
यो फिल्ममा जीवन लुईंटेल, नीता ढुंङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, सुरविर पण्डित लगायतका कलाकरहरुको अभिनय रहेको छ ।
- प्रकाशित मितिः April 05,2015
- 303 पटक पढिएको
- News Page
-
एक घुम्ती, एक पात्र : जब नजर नै घटिया हुन्छ
६ बजेतिरबाटै सुरु गरिएको त्यो पार्टीमा पुग्ने म अन्तिम पाहुना थिएँ । ९ बजेतिर पुग्दा बर्थडे गर्लका चारजना मिल्ने साथीमात्रै उनलाई ‘कम्पनी’ दिइरहेका थिए ।
- प्रकाशित मितिः April 05,2015
- 368 पटक पढिएको
- News Page
-
लोकतन्त्र दिवसदेखि ‘जन्मभूमी’ प्रदर्शनमा
युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ ।
- प्रकाशित मितिः April 05,2015
- 403 पटक पढिएको
- News Page
-
जन्मदिनमा अनुप बरालको ‘दोख’ निर्देशन घोषणा
‘गाउँमा फुटबल खेल्नेहरूको कथा हो,’ राजन कठैतको पटकथा रहेको फिल्मबारे अनुपले भने, ’२०६० तिर संकटकालको अवस्थामा भोजपुरे गाउँका फुटबल खेल्नेको सपनालाई पारेको प्रभाव समेटिएको छ ।’
- प्रकाशित मितिः April 05,2015
- 456 पटक पढिएको
- News Page
-
‘लुटेरा’ मा ब्लास्ट भयो प्रियंकाको जवानी (फोटो फिचर)
प्रियंकाले भनिन्, ‘एक जनाको मात्रै पहिरण राम्रो भएर हुँदैन । फ्रेममा राम्रो देखिन सबै जनाको पहिरण आकर्षक हुन आवश्यक छ ।’
- प्रकाशित मितिः April 05,2015
- 361 पटक पढिएको
- News Page
-
तीन दिनमै ‘रेशम फिलिली’ ट्रेलरलाई झण्डै ६५ हजारले हेरे
प्रनव जोशी निर्देशित फिल्म ‘रेशम फिलिली’ को सार्वजनिक प्रोमोमा विनय श्रेष्ठ, खामेश्वर चौरासिय, मेनुका प्रधान, अरुण रेग्मी लगायत प्रस्तुत छन् । फिल्ममा नायक कर्मको पनि अभिनय रहेको छ ।
- प्रकाशित मितिः April 05,2015
- 318 पटक पढिएको
- News Page
-
‘चैत २७ मा कुन फिल्म आउँदैछ मलाई थाहा छैन’ : छविराज ओझा
कतिपयले छविराज ओझाको फिल्मलाई अरु कुनै पनि फिल्मले उछिन्न नसक्ने तर्क गरेका छने भने कतिपयले ‘नाईं नभन्नू ल ३’ को नामै काफी रहेको तर्क गर्छन् ।
- प्रकाशित मितिः April 03,2015
- 414 पटक पढिएको
- News Page
-
हङकङबाट पूजनाको ‘चकलेट’
निर्देशक शर्मा र निर्मात्री स्त्री फिल्म शोको लागि हङकङ उड्ने तयारीमा छन् ।
- प्रकाशित मितिः April 03,2015
- 351 पटक पढिएको
- News Page
-
निर्मातासँग सुदर्शन थापाले मागे १ करोड, दुइ फिल्म निर्माण घोषणा
आउँदो वर्षको मध्य महिनाबाट सुरु हुने फिल्म ‘प्रेम गीत’ मा ‘चंखे शंखे पंखे’ कै प्राविधिक रहनेछन् ।
- प्रकाशित मितिः April 03,2015
- 415 पटक पढिएको
- News Page
-
‘चंखे शंखे पंखे’ मा दोस्ती अनि देश प्रेम (प्रोमो हेर्नुस्)
बिहिबार साँझ औपचारिक कार्यक्रमका बिच यो फिल्मको पहिलो अफिसियल प्रोमो सार्वजनिक गर्दै फिल्मको विषय बारे प्रमुख निर्माण सदस्यले आफ्नो भनाई राखे ।
- प्रकाशित मितिः April 03,2015
- 372 पटक पढिएको
- News Page
-
‘कीर्तिपुर' लाई सेन्सरको क्लिन चिट !
प्रदीप खड्गीद्वारा निर्देशित फिल्मले आइतबार सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। अर्थात् फिल्म जुनसुकै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।
- प्रकाशित मितिः April 02,2015
- 385 पटक पढिएको
- News Page
-
चैत २० : ‘साइकल’ सर्यो, ‘भूल भुलैया’ लाई फाइदा, ‘तनाब’ लाग्ने
थप प्रचार प्रसार गरी रिलिजको मुखमा आएर ‘साइकल’ लाई बैशाख १८ मा पुर्याइएको हो ।
- प्रकाशित मितिः April 02,2015
- 349 पटक पढिएको
- News Page
-
प्रचारमा कलाकार नबोक्ने विकास आचार्य, भन्छन्, ‘फिल्म चल्छ’
स अघिका विकासका फिल्महरु ‘नाई नभन्नू ल’, ‘रिदम’ र ‘नाई नभन्नू ल २’ का गीत हिट भएपछि दर्शक हलसम्म ओइरिएका थिए ।
- प्रकाशित मितिः April 02,2015
- 365 पटक पढिएको
- News Page
-
जेठ २२ मा निखिलको ‘भैरव’ भने, ‘इगोले निर्देशक बनें’
ग्राफिक्सको काम नसकिएको भन्दै एक्सन स्टार उप्रेतीको ‘भैरव’ अब आउँदो वर्षको जेठ २२ गते देखि प्रदर्शनमा आउनेछ ।
- प्रकाशित मितिः April 02,2015
- 395 पटक पढिएको
- News Page
-
अप्रिल फूलमा ‘अधकट्टी’ को ट्रेलर आयो, छैन त हँसाउने ?
सार्वजनिक ‘अधकट्टी’ को प्रोमोमा मुख्य कलाकारहरु गौरव पहारी, रिस्ता बस्नेत, विल्सन विक्रम राई, अशिष्मा नकर्मी र नव नायक प्रदीप बाँँस्तोला सहित नायिका नम्रता श्रेष्ठलाई पनि छन् ।
- प्रकाशित मितिः April 01,2015
- 355 पटक पढिएको
- News Page
-
एसिड आक्रमण पिडित किशोरीसँग रेखा : ‘राम प्यारी’ लम्बियो
विर अस्पतालमा उपचारर्थ सिमालाई आफ्नै कारमा राखेर रेखाले संगीतासँग भेट गराएकी थिइन् ।
- प्रकाशित मितिः April 01,2015
- 387 पटक पढिएको
- News Page
-
बैशाख ११ गतेदेखि ‘झोला’ को पुर्नप्रदर्शन, फेरी होला हिट ?
नायिका गरिमा पन्तले यसै फिल्मबाट सम्पन्न ‘सार्क फिल्म फेस्टिभल’ मा उत्कृष्ट नायिकाको अवार्ड हात पार्न सफल भएकी थिईन् ।
- प्रकाशित मितिः April 01,2015
- 417 पटक पढिएको
- News Page
-
मनोज पण्डितको ‘छायाँ’ हेरेपछि गौरी प्रधानले भने, ‘महिला संवेदनशीलता जागेपछि कसैले रोक्न सक्तैन’
गौरी प्रधानले भने, ‘हिंसा बिनै बालबालिकाको संवेदनालाई यो हिसाब बाट प्रस्तुत गर्न सक्नु निर्देशकको खुवी हो । फिल्मको शिर्षक, कथावस्तु, प्रस्तुती, निर्देशन पक्ष र कलाकारहरुको अभिनय उत्कृष्ट छ ।’
- प्रकाशित मितिः April 01,2015
- 681 पटक पढिएको
- News Page
-
गणेश पुजा गर्दै आर्यन र नम्रताको ‘क्लासिक’ संगीत स्टुडियोमा पस्यो
बैशाखको दोश्रो सातादेखि छायाँकन सुरु हुने फिल्म ‘क्लासिक’ मा तारा प्रकाश लिम्बुको संगीत रहनेछ ।
- प्रकाशित मितिः April 01,2015
- 443 पटक पढिएको
- News Page
-
असोज १ देखि दिपक र दिपाको ‘वडा नं ६’ प्रदर्शनमा आउने
उज्जव घिमिरे निर्देशित फिल्म ‘वडा नं ६’ को यतिबेला छायाँकन सकेर पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।
- प्रकाशित मितिः April 01,2015
- 379 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
