Latest News
-
अस्पतालको शैयाबाट मृगौला पिडित कलाकारको यस्तो अपिल
तीन दशक देखि कलाकारितमा गर्दै आइरहेका बिबाहित प्रदीप सिंहले आफ्नो फेसबुक वालमा लेखेको मन छुने स्टाटसलाई भिजे सुशिल नेपालले आफ्नो फेसबुक बाट सेयर गरेका छन् ।
- प्रकाशित मितिः June 03,2015
- 483 पटक पढिएको
- News Page
-
सुरज सुब्बाको ‘रातो घर’ मा झकास झापाली देखि डनसम्म
फिल्म ‘रातो घर’ को जुलाई २५ मा रेड कार्पेट प्रिमियर हुँदैछ । यो फिल्मको नेपाल रिलिज भने तोकिएको छैन ।
- प्रकाशित मितिः June 03,2015
- 317 पटक पढिएको
- News Page
-
‘नाईं नभन्नू ल ४’ मा आर्यन पक्का ! प्रियंकाको सम्भावना
पारिवारीक फिल्मको स्क्रिप्ट विकास स्वयम्को हो । ‘नाईं नभन्नू ल ४’ प्रदर्शनको लक्ष्य ०७३ सालको नयाँ वर्षलाई राखिएको छ ।
- प्रकाशित मितिः June 03,2015
- 440 पटक पढिएको
- News Page
-
‘बाजिगर’ अन्तिम चरणमा
उनका अनुसार ‘बजरङ्गी’ कार्यरत शिर्षक (वर्किङ टाइटल) हो ।
- प्रकाशित मितिः June 03,2015
- 596 पटक पढिएको
- News Page
-
भदौ ११ मा ‘रेशम फिलिली’ : निखिलको ‘भैरव’ भर्सेस फिलिली
निर्माता वाग्लेका अनुसार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘बज्रङ्गी भाइजान’ ले नेपाली दर्शकलाई मल्टिप्लेक्समा आकर्षण गर्न सकेमा ‘रेशम फिलिली’ भदौ ११ भन्दा अगाडी नै प्रदर्शन हुनेछ
- प्रकाशित मितिः June 02,2015
- 438 पटक पढिएको
- News Page
-
ग्लोबल फिल्म फेस्टिभलमा 'तुलसी', ‘चकलेट’ अनि 'टाटा बाईबाई'
नेपाल सहित ३० देशका २ सय भन्दा बढी फिल्मले भाग लिने आँकलन गरिएको ग्लोबल फिल्म फेष्टिभल अगष्ट ७ देखि १६ सम्म चल्नेछ ।
- प्रकाशित मितिः June 02,2015
- 341 पटक पढिएको
- News Page
-
पिडालाई ‘बिर्सूं’ भन्दै नेफ्टाले महोत्सवको घोषणा गर्यो
फ्टाले यस अघिका २ अवार्ड मलेसिया र हङकङमा गरेको थियो । अब हुने ८ औं नेफ्टा अवार्डको स्थल भने तोक्न बाँकी छ ।
- प्रकाशित मितिः June 02,2015
- 439 पटक पढिएको
- News Page
-
शंकर विसीलाई हिन्दी फिल्ममा कोरियोग्राफीको अवसर
फिल्ममा समवेश हुने पाँच गीत मध्ये तीन गीतको छायाँकन सकिएको शंकरले बताए । छायाँकन दार्जेलिङको सिलगुडीमा चल्दैछ ।
- प्रकाशित मितिः June 02,2015
- 395 पटक पढिएको
- News Page
-
प्रभावित सुत्केरी र गर्भवतीलाई टेन्ट बाँढ्न पाउँदा आकाश सन्तुष्ट
चाइनाबाट पोसिवल इन्टरनेशनल फिल्म प्रोडक्सन साङ्घाईबाट सहयोग स्वरुप प्राप्त १ सय २२ थान टेन्ट मध्ये ९० वटा टेन्ट वितरण गरिएको छ ।
- प्रकाशित मितिः June 01,2015
- 396 पटक पढिएको
- News Page
-
‘हामी अब डराउने होइन होसियार हुने हो’ : दीपाश्री
दीपाले भावुक हुँदै भनिन्, ‘चर्किएका भित्ताहरु छन्, रोएका आँखाहरु छन् । ती व्यक्तिहरुलाई खुसी बनाउँने जिम्मा अब हाम्रै हो ।
- प्रकाशित मितिः May 29,2015
- 411 पटक पढिएको
- News Page
-
प्राविधिकको सहयोगमा हँसाउने ‘अधकट्टी’ को च्यारेटी गरिने
आउँदो असार १ गते देखि काठमाण्डू र मोफसलका झण्डै आधा दर्जन स्टेशनमा ‘अधकट्टी’ को च्यारेटी गरिने कार्यकारी निर्माता प्रदीपकुमार उदयले जानकारी दिए ।
- प्रकाशित मितिः May 29,2015
- 335 पटक पढिएको
- News Page
-
रेखा थापा फाउन्डेशनले गर्यो थप तीन भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग
भूकम्प प्रभावित तीन जना सञ्चारकर्मीहरु विजयरत्न तुलाधर, कुँवेर गिरी र शारदा थापालाई ३०, ३० हजार नगद रकम बिहिबार हस्तान्तरण गरिएको हो ।
- प्रकाशित मितिः May 28,2015
- 355 पटक पढिएको
- News Page
-
प्रभावितलाई प्रत्यक्ष राहत पुर्याउन आकाशले गठन गरे समिति
१ सय २२ थान टेन्ड, २ सय थान ब्ल्याङ्केट र ३ सय थान प्लास्टिक प्याडलाई भूकम्प प्रभावित क्षेत्रका प्रभावित समक्ष पुर्याउँन समिति गठन गरिएको छ ।
- प्रकाशित मितिः May 28,2015
- 417 पटक पढिएको
- News Page
-
घरमा सेट लगाएर भाग्न थालिन केकी (एक्सक्लुसिभ तस्बिरहरु)
आफ्नै काठमाण्डूस्थित जोरपाटी निवासमा सेट लगाएर फिल्मको छायाँकन सुरु गरेको कार्यकारी निर्माता चेतन सापकोटाले जानकारी दिए ।
- प्रकाशित मितिः May 28,2015
- 352 पटक पढिएको
- News Page
-
नयाँ पत्रिकाले कलाकार र नेतालाई भिडाउने
ड्यासमा बसेपनि अभिनेत्रीद्धय करिश्मा मानन्धर र दीपाश्री निरौलाले भने आफ्नो सट्टा जितु नेपाल ‘मुन्द्रे’ र केदार घिमिरे ‘माग्ने बुढा’ लाई अभिव्यक्ति दिन लगाए । दयाहाङ राई बोलेनन् ।
- प्रकाशित मितिः May 27,2015
- 443 पटक पढिएको
- News Page
-
पूजाका लागि सुदर्शनले खोजे नयाँ हिरो
ह्यान्डसम वा चकलेटी युवाहरुले आसुसेन फिल्मस् प्रा.लिको आधाकारिक ईमेल ठेगाना aasusenfilm@gmail.com मा आफ्नो प्रोफाईल र एक प्रति ताजा फोटो पठाउँनु पर्नेछ ।
- प्रकाशित मितिः May 27,2015
- 563 पटक पढिएको
- News Page
-
‘देश नै नोक्सानमा छ, मेरो फिल्मको नोक्सान केही होइन’ : सुनिल
‘सायद’ र ‘होस्टेल’ का निर्माता रावलले तेश्रो प्रोजेक्टलाई सफल बनाउन व्यापक प्रचार प्रसार गरि रहेका थिए ।
- प्रकाशित मितिः May 27,2015
- 353 पटक पढिएको
- News Page
-
रेखा थापाको आर्थिक सहयोग पाएपछि भूकम्प प्रभावित सञ्चारकर्मीले भावुक हुँदै यसो भने
‘रेखा थापा फाउन्डेशन’ का महासचिव फिल्म निर्देशक सविर श्रेष्ठ मार्फत भूकम्प प्रभावित सञ्चारकर्मी शाहलाई मंगलबार नगद रु.३० हजार सहयोग गरेकी हुन् ।
- प्रकाशित मितिः May 26,2015
- 490 पटक पढिएको
- News Page
-
आशाको ज्योतीको किरण नवलपरासीमा पनि
आशाको ज्योती नेपालसँग इको हिमाल, आइब्रो प्लस (आइएनसी) र ग्लोबल रिच इन्टरनेशल (आइएनसी) ले सहकार्य गरिरहेका छन् ।
- प्रकाशित मितिः May 26,2015
- 421 पटक पढिएको
- News Page
-
अस्थायी घर बनाउने कलाकर्मीलाई प्रधानमन्त्री मारे अँगालो
झण्डै तीन दर्जन कलाकर्मीको सहभागीतामा गत बुधबार काभ्रेको रामपुर डाँडामा ४० वटा अस्थायी घर बनाई उनीहरुले स्थानीयलाई हन्तान्तरण गरेका थिए ।
- प्रकाशित मितिः May 26,2015
- 452 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
