Latest News
-
‘बाग्मती’ मा अतिथि केकी
अतिथि भूमिका रहेको फिल्मको प्रचार प्रसारमा केकी नहिड्न सक्ने बताइन्छ । दिनेश दर्शनधारी र दिनेश सत्यालको उच्च लगानी रहेको फिल्म ‘बाग्मती’
- प्रकाशित मितिः December 16,2015
- 278 पटक पढिएको
- News Page
-
सुन्दर नगरी पोखरामा हुँदैछ सौन्दर्यको जल्वा
फिल्म र पर्यटनलाई जोड्ने हिसाबले आउँदो पुषको दोश्रो साता (डिसेम्वर २५) मा एउटा भव्य फेसन शोको आयोजना हुँदैछ ।
- प्रकाशित मितिः December 16,2015
- 296 पटक पढिएको
- News Page
-
‘प्रेम गीत’ गाउन बढ्दैछ युवा पुस्ताको आकर्षण
सन्तोष सेनले निर्माण गरेको फिल्म ‘प्रेम गीत’ युवा पुस्ताको प्रेममा आधारित छ । जसको शिर्ष भूमिकामा नायिका पूजा शर्मा र नायक प्रदीप खड्का प्रस्तुत भएका छन् ।
- प्रकाशित मितिः December 16,2015
- 345 पटक पढिएको
- News Page
-
कलाकार संघको चुनाव : राजनीतिक हारमा रकमको जित !
समग्रमा नव निर्वाचित अध्यक्ष बोगटीको चुनावमा करिब पन्ध्र लाख खर्च भएको देखिन्छ ।
- प्रकाशित मितिः December 15,2015
- 783 पटक पढिएको
- News Page
-
निर्देशनको मैदानमा उत्रिइन् नायिका निशा अधिकारी
न्युयोर्क फिल्म एकेडेमीबाट ६ महिने निर्देशनको कोर्स गरेकी निशाले म्युजिक भिडियो हुँदै विज्ञापन, लघु फिल्म र फिचर फिल्मको निर्देशन गर्ने लक्ष्य बनाएकी छन्
- प्रकाशित मितिः December 15,2015
- 279 पटक पढिएको
- News Page
-
सभ्य हुँदैछिन् सुष्मा : बल्ल तल्ल दिइन् बोल्ड दृश्य
एक समय सुष्माले सहजै पर्दामा बेड सिन देखि चुम्वनका दृश्य दिने गर्दथिन् । यसैले पनि उनलाई नेपाली फिल्ममा भल्गारिटि फैलाएको भन्ने आरोप लाग्ने गर्दथ्यो
- प्रकाशित मितिः December 15,2015
- 320 पटक पढिएको
- News Page
-
नियम तोडेर ‘लालटिन’ खेल्दै दयाहाङ राई
फिल्म ‘लालटिन’ को भूमिका बारे दयाले खुलाउन नचाहेपनि बुझिए निर्माण सदस्यबाट अनुसार उनी उक्त फिल्ममा डिएसपीको भूमिकामा प्रस्तुत हुँदैछन् ।
- प्रकाशित मितिः December 15,2015
- 261 पटक पढिएको
- News Page
-
आर्यन र नम्रता एक-अर्काका प्रशंसक : ‘क्लासिक’प्रति निर्देशकको यस्तो विश्वास
‘क्लासिक’ को प्रदर्शन मिति प्रेम दिवसको अवसर पारेर माघ २९ गते राखिएको छ ।
- प्रकाशित मितिः December 14,2015
- 270 पटक पढिएको
- News Page
-
समकालिन नायिका बारे प्रियंकाको यस्तो अभिव्यत्ती (भिडियो)
फिल्म नगरीमा कम ब्याक गरेको छोटो समयमा नै प्रियंकाले दर्जन बढी फिल्ममा अभिनय गरेकी छन्
- प्रकाशित मितिः December 14,2015
- 339 पटक पढिएको
- News Page
-
स्वस्तिमासँग निश्चलले साटे औंठी : फागुन ५ मा लगनगाँठो कसिने
मिसेस बस्नेत आर्किटेक्चरकी विद्यार्थी हुन् । बिहेपछि पनि पढाई र मोडलिङलाई स्वस्तिमाले निरञ्तरता दिने निश्चलले बताए ।
- प्रकाशित मितिः December 14,2015
- 210 पटक पढिएको
- News Page
-
पावरको लागि ‘संरक्षण’ मा पर्दैछ निखिल र सौगातको टकराव
‘दुई प्रहरी प्रमुखको टकराव नै ‘संरक्षण’ को मुख्य प्लट हो’ निर्देशकले फिल्मबारे छोटकरीमा भने ।
- प्रकाशित मितिः December 14,2015
- 272 पटक पढिएको
- News Page
-
यस्तो थियो कलाकार संघको चुनाव (फोटो फिचर)
रेखा थापा, भुवन केसी, शिव श्रेष्ठ, रमेश उप्रेती, निखिल उप्रेती, आर्यन सिग्देल, नम्रता श्रेष्ठ, निशा अधिकारी जस्ता पब्लिक फिगरको उपस्थिति
- प्रकाशित मितिः December 13,2015
- 479 पटक पढिएको
- News Page
-
यति गर्दा पनि जितेनन् पुर्व अध्यक्ष केसीले !
आफु पराजय भएको उद्घोष हुँदा मनोज निकै निराश अनि हताश देखिन्थें । उनको यो अवस्थालाई व्याङ्ग्य गर्दै कोही भन्दै थिए,
- प्रकाशित मितिः December 13,2015
- 261 पटक पढिएको
- News Page
-
कलाकार संघको अध्यक्षमा रामकेशर बोगटी निर्वाचित हुँदा जे देखियो (फोटो फिचर)
सचिव पदमा चेत बहादुर सिंह ‘राजा’ ले १९६ मत प्राप्त गरी विजयी बन्दा विमला केसीले २०४ मत प्राप्त गर्दै कोषाध्यक्ष पदमा विजयी भइन् ।
- प्रकाशित मितिः December 13,2015
- 596 पटक पढिएको
- News Page
-
‘भातृ संगठनका भाते हौ कि कलाकार हौ ?’ : दीपकराज गिरी
हास्य व्याङ्ग्य कलाकार दीपकराज गिरीले शनिबार हुने चलचित्र कलाकार व्याङ्ग्य गर्दै आफ्नो फेसबुकमा स्टाटस पोस्ट गरेका छन् ।
- प्रकाशित मितिः December 11,2015
- 270 पटक पढिएको
- News Page
-
कलाकार संघलाई बोगटीले दिने भए २० लाख : क-कस्को छ सम्भावना ?
भाडाको कार्यालय लिएर सर्दै आएको चलचित्र कलाकार संघको आफ्नै भवन निर्माणका लागि धोवीखोला करिडर क्षेत्रको जग्गालाई माग गरिएको छ ।
- प्रकाशित मितिः December 11,2015
- 257 पटक पढिएको
- News Page
-
यो साता साना फिल्मको पालो (शुक्रबारे प्रदर्शन)
‘लाटी’ र ‘अग्नि’ यो शुक्रबार प्रदर्शनमा आउने नेपाली फिल्महरु हुन् । निर्माताले यी फिल्मको खासै हल्ला खल्ला गरेका छैनन् ।
- प्रकाशित मितिः December 10,2015
- 335 पटक पढिएको
- News Page
-
सानीको घुम्टो अष्ट्रेलियाबाट उघारिने
अष्ट्रेलिया बाट उठेको मध्ये केही प्रतिशत रकम समाज सेवी दिक्षा चापागाईं सहयोग गर्ने समेत गरिनेछ ।
- प्रकाशित मितिः December 10,2015
- 279 पटक पढिएको
- News Page
-
कस्ता छन् आर्यनको ‘क्लासिक’ का गीतहरु ? (अडियो सुन्नुुस्)
फेब्रुअरी १४ प्रेम दिवसको अवसर पारेर माघ २९ गते देखि प्रदर्शनमा आउने फिल्म ‘क्लासिक’ लाई दिनेश राउतले निर्देशन गरेका हुन्
- प्रकाशित मितिः December 10,2015
- 291 पटक पढिएको
- News Page
-
लय संग्रौलाको २२ बुँदे प्रतिवद्धता : कलाकारको कार्ड र बिमा देखि मुद्धासम्म
यही मंसिर २६ गते हुने निर्वाचनमा अध्यक्ष पदमा संग्रौला सहित बाबु केशर बोगटी र विशाल विष्टले उम्मेरद्वारी दर्ता गराएका छन् ।
- प्रकाशित मितिः December 10,2015
- 224 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
